९ मंसिर, २०८१ आइतबार

05:05:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मौद्रिक नीतिले बैंकदर साढे ८ प्रतिशत बढायो

Nepal Business

६ साउन, २०७९

मौद्रिक नीतिले बैंकदर साढे ८ प्रतिशत बढायो

 काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत वृद्धि गर्नुभएको छ ।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको जानकारी दिनुभएको हो । 

उहाँका अनुसार यसले बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्ने छ ।