९ मंसिर, २०८१ आइतबार
05:51:28 AM
६ साउन, २०७९
काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण साउनको साउन २१ गतेभित्र सार्वजनिक गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबार एकीकृत निर्देशिकामा संसोधन गर्दै साउन २१ भित्र गतवर्षको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय स्तरको पत्रिकामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ ।
बैंकहरुले त्रैमासिक विवरण एकसाताभित्र प्रकाशित गर्नुपर्छ । वाणिज्य बैंकहरुमा एनआईसी एशिया बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गत वर्षे आर्थिक वर्ष सकिएको एक महिनाभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको थियो ।