७ जेठ, २०८१ सोमबार

03:00:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

Nepal Business

५ साउन, २०७९

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

 काठमाण्डौं । सुनको मूल्यमा बिहीबार भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । 

छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको  ९४ हजार रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।