९ मंसिर, २०८१ आइतबार
05:19:05 AM
४ साउन, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर १ को नेपाली खरिद दर १२७.६१ र बिक्री दर १२८.२१ पैसा तोकेको छ।
यस्तै युरो एकको खरिद दर १३०.८६ र बिक्री दर १३१.४७ रहेको छ भने युके पाउण्डको खरिददर १५३.३९ र बिक्रिदर १५४.११ रहेको छ ।