९ मंसिर, २०८१ आइतबार
03:04:56 AM
२ साउन, २०७९
काठमाण्डौं । नबिल बैंकले आफ्ना ग्राहकहरुका लागि छुटको अफर ल्याएको छ । बैंकका ग्राहकहरु कतार इयरवेजमा सवार गर्दा छुट पाउने भएका हुन् ।
बैंकका कार्ड होल्डरहरुले अमेरिका, युरोप र अफ्रिकाको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।
छुटका लागि प्रोमो कोड QRNABIL22 प्रयोग गर्नुपर्ने बैंकले जानकारी दिएको छ । यो अफर आज सोमबारदेखि लागू भएर ३० सेप्टेम्बरसम्म रहनेछ ।