९ मंसिर, २०८१ आइतबार

03:29:11 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी विकास बैंकमा दुई दिनको फरकमा दुई सीइओ ?

Nepal Business

३२ असार, २०७९

बैंकले यसअघि असार २८ गते आगामी ४ वर्षका लागि विजय बहादुर श्रेष्ठलाई सीइओमा नियुक्त गरेको थियो ।

लुम्बिनी विकास बैंकमा दुई दिनको फरकमा दुई सीइओ ?

काठमाडौं । 

लुम्बिनी विकास बैंकको सञ्चालक समितिमा विवाद भएको छ । जुन प्रत्यक्ष रुपमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिमा समेत प्रभाव देखिएको छ ।

बैंंकको बोर्डमा दुई खेमा बनेको छ । त्यो समूहले स्वार्थ अनुसार प्रमुख कार्यकारी अधिृकत (सीइओ) मा विजय बहादुर श्रेष्ठ वा नरेश सिंह बोहरालाई ल्याउने भन्ने बिबाद सुरु भएको थियो ।

अन्तिममा बोहरालाई सीइओ बनाउने खोज्ने समूह बलियो बनेको बुझिएको छ । 