९ मंसिर, २०८१ आइतबार

03:43:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णाली प्रदेश : सहकारी विधेयक पारित

Nepal Business

३१ असार, २०७९

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई उक्त विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

कर्णाली प्रदेश : सहकारी विधेयक पारित

कर्णाली, 
‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । 

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको २५औँ बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो । 

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको २५औँ बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो । 

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई उक्त विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभयो । 

मन्त्री शाहीले उक्त विधेयक सभामा प्रस्ताव गरेसँगै ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको थियो