९ मंसिर, २०८१ आइतबार

03:04:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ?

Nepal Business

३१ असार, २०७९

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ?

काठमाडौँ । स्ट्यान्डर्ड चार्टड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउनर १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकेको छ   । त्यस्तै, बैंकको आधार दर ८.१८ प्रतिशत रहेको सार्वजनिक भएको नयाँ ब्याजदरमा उल्लेख छ ।