९ मंसिर, २०८१ आइतबार

03:35:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ?

३१ असार, २०७९

हिमालयन बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुन खातामा कति ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गते, आइतबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ  व्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिने छ । त्यस्तै मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको बैंकले जनाएको छ । बैंकको आधार दर ९.५० प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर उल्लेख छ ।