५ जेठ, २०८१ शनिबार

08:28:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना

२७ पुस, २०७८

           ६ व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाण्डौं

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ व्यवसायीलाई जरिवाना तिराएको छ । विभागले बजार अनुगमनका क्रममा ६ व्यवसायीलाई ५० हजार। रुपैयाँ जरिवाना तिराएको हो ।

भडो सिं गणेश आयुर्वेंदि पसललाई १० हजार, श्री आयुर्वेद औषधालय आयुर्वेदिकलाई १० हजार, वैद्यनाथ आयुर्वेदिक औषधालयलाई १० हजार, राजु श्रेष्ठ किराना पसललाई ५ हजार, बज्र स्टोर किराना पसललाई १० हजार र स्वेत मेरब सप्लायर्स मदिरा एवम सूर्तिजन्यलाई ५ हजार गरि ५० हजार जरिवाना तिराएको जिभागले जनाएको छ ।

यस्तै अनुगमनका क्रममा ३ व्यवसायीलाई आफ्नो संस्थाका सबै कामगजात सहित ३ दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।