२ बैशाख, २०८१ आइतबार

04:20:35 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति नेपालमा शनिबार राष्ट्रिय शोक

Nepal Business

२४ असार, २०७९

नेपाल सरकारले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति नेपालमा शनिबार राष्ट्रिय शोक

काठमाडौँ,
नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा यही असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने भएको छ ।

आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ । 