९ मंसिर, २०८१ आइतबार

01:51:29 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ह्वात्तै बढ्यो वाणिज्य बैंकको निक्षेप, थाहा छ कति पुग्यो ?

Nepal Business

२१ असार, २०७९

संघका अनुसार एक साताको अवधिमा कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै बढेको जनाइएको छ ।

ह्वात्तै बढ्यो वाणिज्य बैंकको निक्षेप, थाहा छ कति पुग्यो ?

पछिल्लो समयमा बैंकिङ प्रणालीमा ठुलोमात्रामा रकम थप भएको छ। कुल ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल बैंकर्स संघले जनाएको छ । 

संघका अनुसार असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा १७ गतेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब पुगेको छ । 