९ मंसिर, २०८१ आइतबार
01:50:50 AM
२१ असार, २०७९
सन् २०१९ को तुलनामा सन् २०२० मा मौज्जात रकम दोब्बर भएको थियो ।
काठमाडौँ,
स्वीस बैंकमा नेपालीको बचत रकम घटेको स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ ले जनाएको छ ।
प्राप्त विवरण अनुसार त्यहाँ नेपालीको २९ करोड ८० लाख स्वीस फ्र्यान्क (रु ३९ अर्ब १६ करोड) रुपैयाँ बचत रहेको जनाइएको छ।
प्राप्त विवरण अनुसार त्यहाँ नेपालीको २९ करोड ८० लाख स्वीस फ्र्यान्क (रु ३९ अर्ब १६ करोड) रुपैयाँ बचत रहेको जनाइएको छ।
अघिल्ले प्रतिबेदनमा रु ४८ अर्ब ४३ करोड रुपैयाँ बचत थियो । एक वर्षमा बचत रु ९ अर्ब घटेको हो ।
सन् २०१९ को तुलनामा सन् २०२० मा मौज्जात रकम दोब्बर भएको थियो ।