९ मंसिर, २०८१ आइतबार
01:48:43 AM
२१ असार, २०७९
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बुकक्लोज मिति तोकेको छ । असार १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि साउन ४ गतेदेखि साउन ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको विशेष साधारण सभा साउन ६ गते हुँदैछ ।