९ मंसिर, २०८१ आइतबार
01:05:14 AM
२० असार, २०७९
काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । ग्राहकलाई लाभ प्रदान गराउने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
उक्त खातामा ग्राहकले १ वर्षदेखि १० वर्षसम्मका लागि मासिक रकम जम्मा गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सो खातामा मासिक कम्तीमा ५०० रुपैयाँ जम्मा गर्न सकिनेछ ।