७ बैशाख, २०८२ आइतबार
08:21:56 PM
१९ असार, २०७९
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल लिमिटेड नियुक्ती भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बि.ओ.के क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।
अब आदर्श लघुवित्तको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य बीओके क्यापिटलले गर्नेछ।