९ मंसिर, २०८१ आइतबार

12:01:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंकले पनि अबदेखि सिआस्वा शुल्क बापत २५ रूपैयाँ लिने

१७ असार, २०७९

मेगा बैंकले पनि अबदेखि सिआस्वा शुल्क बापत २५ रूपैयाँ लिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पनि अबदेखि सिआस्वा शुल्क लिने भएको छ । यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत २५ रूपैयाँ लिने भएको हो । 

बैंकले एक सूचना प्रकाशन गर्दै बैंकले असार ३ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन ।आईपीओ) मा प्रति आवेदन २५ रूपैयाँ शुल्क निर्धारण गरेको हो ।