८ मंसिर, २०८१ शनिबार

11:24:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बैंकको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त

१६ असार, २०७९

उहाँले असार १५ गते संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसक्नुभएको छ ।

नेपाल बैंकको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त हुनुभएको छ । बैंकको संचालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै रिक्त रहेको पदमा ज्ञवाली नियुक्त हुनुभएको हो । 

उहाँले असार १५ गते संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसक्नुभएको छ ।