११ मंसिर, २०८१ मंगलबार

09:28:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उत्तरी सीमानाकाको समस्या हल गर्न नवनियुक्त राजदुतलाई व्यवसायीको आग्रह

Nepal Business

१३ असार, २०७९

कोभिडका कारण प्रभावित दुई पक्षीय आर्थिक, व्यापार, पर्यटन तथा लगानी क्षेत्रलाई पुनर्जिवितलक्षित कार्यक्रमको प्रवर्द्धन गर्न आवश्यक रहेको संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले बताउनुभयो ।

उत्तरी सीमानाकाको समस्या हल गर्न नवनियुक्त राजदुतलाई व्यवसायीको आग्रह

काठमाडौं
नेपाल चीन उद्योग वाणिज्य संघले नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटघाट गरी उत्तरी नाकाको समस्या समाधानमा पहल गर्न आग्रह गरेको छ । 

संघका पदाधिकारीहरुले नेपाल र चीनबीचको दुईतर्फी आर्थिक तथा व्यापार सम्बन्ध र आर्थिक क्रियाकलाप प्रवर्द्धनका पहल गर्न पनि अनुरोध गरेको छ । 

संघका पदाधिकारीहरुले नेपाल र चीनबीचको दुईतर्फी आर्थिक तथा व्यापार सम्बन्ध र आर्थिक क्रियाकलाप प्रवर्द्धनका पहल गर्न पनि अनुरोध गरेको छ । 

कोभिडका कारण प्रभावित दुई पक्षीय आर्थिक, व्यापार, पर्यटन तथा लगानी क्षेत्रलाई पुनर्जिवितलक्षित कार्यक्रमको प्रवर्द्धन गर्न आवश्यक रहेको संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले बताउनुभयो ।

उहाँले दुई मुलुकबीच हुने व्यापार व्यवसाय सुचारु तथा वृद्धिका लागि तातोपानी र केरुङ नाकामा रहेको समस्या, हवाई सेवा विस्तार लगायतका जोड दिन पनि आग्रह गर्नुभएको छ । 

दुईतर्फी व्यापार व्यवसाय प्रवर्द्धनलक्षित योजनाका लागि चिनियाँ पक्षसँग छलफल आवश्यक रहेको बताइएको छ ।