२७ जेठ, २०८२ सोमबार
01:57:30 AM
१३ असार, २०७९
काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले राजिनामा दिनुभएको छ । उहाँले दिनुभएको राजिनामा नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको बैंकले सोमबार एक सूचना मार्फत जानकारी दिएको छ ।