८ मंसिर, २०८१ शनिबार
08:37:47 PM
१२ असार, २०७९
काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ। शनिवार बसेको कोष सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को वितरणयोग्य मुनाफाबाट ३० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।
कोषले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५७ नगद (बोनस सेयरको कर प्रयोजनका लागि) लाभांस घोषणा गरेको छ। उक्त लाभांश अर्थमन्त्रालयको स्वीकृति र कोषको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।