८ मंसिर, २०८१ शनिबार

08:33:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वोच्चको आदेशपछि बैंकले धितोमा ऋण दिन थाल्यो

Nepal Business

११ असार, २०७९

त्यसपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत् मालपोत कार्यालयहरुलाई परिपत्र गरेपछि कर्जा प्रवाह थालिएको छ ।

 सर्वोच्चको आदेशपछि बैंकले धितोमा ऋण दिन थाल्यो

काठमाडौं,
सर्वोच्च अदालतको आदेशपछि बैंकहरुबाट विदेश अध्ययन प्रयोजनका लागि धितो दिन थालेका छ ।

सर्वोच्चले गत आइतबार जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

सर्वोच्चले गत आइतबार जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

त्यसपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत् मालपोत कार्यालयहरुलाई परिपत्र गरेपछि कर्जा प्रवाह थालिएको छ ।

जसका कारण प्भावित बनेका विद्यार्थीलाई केही भएपनि राहत मिलेको छ ।