२२ कार्तिक, २०८१ बिहिबार
01:30:35 PM
९ असार, २०७९
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार
काठमाण्डौं । सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार आठ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।