२१ चैत, २०८१ बिहिबार
04:11:40 AM
८ असार, २०७९
पछिल्लो समय शेयर बजारमा पैसा कमाएपछि झुनझुनवाला चर्चाका शिखरमा रहनु भएको छ ।
भारत । भारतका राकेश झुनझुनवाला शेयर बजारका बिग बुल भनेर चिनिनुहुन्छ । उहाँलाई भारतका वारेन बफेट वा सेयर बजारका वादशाह पनि भनिन्छ ।
पछिल्लो समय शेयर बजारमा पैसा कमाएपछि झुनझुनवाला चर्चाका शिखरमा रहनु भएको छ । उहाँले सेयर बजारको लगानीलाई अहिले एयरलाइन्स क्षेत्रमा प्रवेश गराउनु भएको छ ।
शेयर बजारमा लगानी गर्नु भएका झुनझुनवालासँग आज हजार करोडको सम्पत्ति नेटवर्थ छ । उहाँको व्यापार मात्र ५ हजार रुपैयाँ भारुबाट सुरु भएको हो ।
उहाँले नयाँ वायुसेवा कम्पनी आकाश एयरमा ठूलो लगानी गर्नु भएको छ । अब यो कम्पनीले आगामी महिनादेखि सञ्चालनमा आउने बताइएको छ । शेयर बजारमा लगानी गर्नु भएका झुनझुनवालासँग आज हजार करोडको सम्पत्ति नेटवर्थ छ ।
उहाँको व्यापार मात्र ५ हजार रुपैयाँ भारुबाट सुरु भएको हो ।
भारतका वारेन बफेट भनिने राकेश झुनझुनवालाको आम्दानीको मुख्य स्रोत शेयर बजार हो । झुनझुनवालाको यो सफलताको कथा मात्र ५ हजार रुपैयाँबाट सुरु भएको थियो। आज उहाँको कुल सम्पत्ति करिब ४० हजार करोड रुपैयाँ छ ।
यस सफलताका कारण झुनझुनवालालाई भारतीय शेयर बजारको बिग बुल र भारतको वारेन बफेट र भारतका वारेन बफेट भनिन्छ। साधारण लगानीकर्ताले सेयर बजारमा पैसा गुमाइरहेका बेला पनि झुन्झुनवालाले कमाइ रहनु भएको छ ।
साधारण लगानीकर्ताले सेयर बजारमा पैसा गुमाइरहेका बेला पनि झुन्झुनवालाले कमाइ रहनु भएको छ ।
शेयर बजारका दिग्गज लगानीकर्ता झुनझुनवाला सन् १९८५ मा दलाल स्ट्रीटमा प्रवेश गर्नु भएको थियो । शेयर बजारमा लगानी गर्ने प्रेरणा बुबाबाट पाउनु भएको थियो ।
तर, झुनझुनवालाले पहिलोपटक शेयर बजारमा पैसा लगानी गर्ने मनसाय राखेपछि बुवाले पैसा दिन अस्वीकार मात्र गर्नु भयो ।
त्यसपछि झुनझुनवालालाई साथीसँग पैसा पनि नलिनू भनेर कडा निर्देशन दिनु भएको थियो । शेयर बजारमा प्रवेश गर्न चाहनु हुन्छ भने भन्नु भएको थियो ।
पेशाले चार्टर्ड एकाउन्टेन्ट (सीए) राकेश झुनझुनवालाले सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गरेर लगानीकर्ताको रूपमा करियर सुरु गर्नु भएको थियो ।