१२ मंसिर, २०८१ बुधबार
03:56:18 AM
८ असार, २०७९
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको हिजो (असार ७ गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तिय विवरणहरू स्विकृतको लागी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
साथै, बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय भएको पनि सोही सूचनामा उल्लेख गरेको छ ।