१७ बैशाख, २०८१ सोमबार

02:56:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भोलिबाट हवाई सेवा बन्द गर्नेः वायुसेवा सञ्चालक

Nepal Business

७ असार, २०७९

संघले ५ बुँदै माग अगाडि बढाउँदै यस्तो चेतावनी दिएको हो।

भोलिबाट हवाई सेवा बन्द गर्नेः वायुसेवा सञ्चालक

काठमाण्डौं  । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ गते गरेको निर्णय नसच्चाएको अवस्थामा भोलि बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी दिएका छन्।

 प्राधिकरणले निजी हवाई सेवा प्रदायक कम्पनीहरुलाई संकुचित बनाउने काम गरेकोले निर्णय सच्याउनु पर्ने माग निजी कम्पनीहरुले राख्दै आइरहेका छन् । 

संघले ५ बुँदै माग अगाडि बढाउँदै यस्तो चेतावनी दिएको हो।