१५ बैशाख, २०८१ शनिबार

03:42:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सांसद विमलाकुमारी वलीमाथि छनबिन गर्न कार्यदल गठन

१ असार, २०७९

त्यस्तै, जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहनुभएको छ।

सांसद विमलाकुमारी वलीमाथि छनबिन गर्न कार्यदल गठन

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।

त्यस्तै, जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहनुभएको छ। राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।