६ जेठ, २०८१ आइतबार

06:38:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सनराइज बैंकको सनराइज रेमिट मुद्दती खाता

Nepal Business

२१ पुस, २०७८

सनराइज बैंकको सनराइज रेमिट मुद्दती खाता


काठमाण्डौं
सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।  

विदेशमा रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको बैकले जानकारी गराएको छ। उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो रहेको बैंकले बताएको छ ।  

यस खाता खोल्न विदेशमा श्रम गरी नेपालमा पैसा बुझेको भुक्तानी कागज आवश्यक पर्छ। यो खाता देशभर रहेका १ सय ३९ वटा शाखाबाटै खोल्न सकिने बैंकले जनाएको छ।