८ मंसिर, २०८१ शनिबार
06:39:53 PM
३१ जेठ, २०७९
नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.६८ प्रतिशत रहेको छ ।
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असार १ गते, बुधबार) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.६८ प्रतिशत रहेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर