१७ बैशाख, २०८१ सोमबार

10:09:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई वर्षपछि एयर चाइनालाई पुन उडान अनुमति, थाल्यो उडान

Nepal Business

३० जेठ, २०७९

अनुमति पाएसँगै आइतबारबाट उडान थालेको छ ।

दुई वर्षपछि एयर चाइनालाई पुन उडान अनुमति, थाल्यो उडान

काठमाडौं।

चीनको ध्वजावाहक वायुसेवा कम्पनी एयर चाइनाले दुई वर्षपछि नेपालमा पुनः उडान अनुमति पाएको छ ।

साताको एक दिन छेङ्दु काठमाडौं दुईतर्फी उडान गर्ने गरी अनुमति पाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

अनुमति पाएसँगै आइतबारबाट उडान थालेको छ । 

साताको एक दिन छेङ्दु काठमाडौं दुईतर्फी उडान गर्ने गरी अनुमति पाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

एयर चाइनाले हाललाई हरेक आतबार यो रुटमा उडान गर्ने जनाइएको छ । 

ुएयर चाइनाले ११ जुनदेखि आगामी अक्टोबरसम्म लागु हुने गरी अनुमति पाएको छ ।