५ बैशाख, २०८२ शुक्रबार
04:23:55 PM
२६ जेठ, २०७९
काठमाण्डौं । डिजिटल भुक्तानी कम्पनी खल्तीको सेवा केहि समय अवरुद्ध हुने भएको छ ।
कम्पनीले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक सुधारका कारण खल्तीका केहि सेवाहरु ३० मिनेटका लागि बन्द हुने जानकारी दिएको हो ।
कम्पनीका अनुसार सेवा अवरुद्धका कारण आज (बिहीबार)को १ बजेको चलचित्रको टिकट मा फायरसेल पनि ३ बजे हुनेछ ।