७ मंसिर, २०८१ शुक्रबार
07:15:15 AM
२६ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार
काठमाण्डौं । सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य स्थिर रहि १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।