८ मंसिर, २०८१ शनिबार

04:09:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

२५ जेठ, २०७९

नबिल बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । नबिल बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन् । 

बैंकका ग्राहक तथा कर्मचारीले बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको हो ।