८ मंसिर, २०८१ शनिबार
02:16:51 PM
२३ जेठ, २०७९
जेठ २४ गते राती १०ः३० बजेदेखि २५ गते बिहान १२ बजेसम्म अवरुद्ध
काठमाण्डौं । सानिमा बैंकको डिजिटल बैंकिङ् एक दिन नचल्ने भएको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंकको प्रणाली मर्मत सम्भार गरिने भएकाले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र इ–कम लगायतका सेवा एक दिनका लागि नचल्ने जानकारी दिएको हो ।
सूचनामा लेखिएको छ , ‘सानिमा बैंकको प्रणाली मर्मत सम्भार हुन गइरहेकाले डिजिटल बैंकिङ् एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इकम सेवा जेठ २४ गते राती १०ः३० बजेदेखि २५ गते बिहान १२ बजेसम्म अवरुद्ध हुन जानकारी गराउदछौँ।’