२ कार्तिक, २०८१ शुक्रबार

12:23:21 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जेठ २६ मा युके–आयरल्यान्ड शैक्षिक मेला

Nepal Business

१६ जेठ, २०७९

फेयरमा उपस्थित हुने विद्यार्थी मध्येबाट १११ उत्कृष्ट विद्यारथीलाई निःशुल्क आइइएलटिएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्रदान गरिने हब इन्टरनेशनलका चेयर म्यान उद्धव खड्काले जानकारी गराउनुभयो

जेठ २६ मा युके–आयरल्यान्ड शैक्षिक मेला

काठमाडौँ,

अन्तर्राष्ट्रिय शैक्षिक  गन्तव्य र विश्वविद्यालयबारे जानकारी दिन हब इन्टरनेशनल एजुकेशनले यही जेठ २६ गते ‘युके–आयरल्यान्ड फेयर, २०२२’ को आयोजना गर्ने भएको छ ।

फेयरमार्फत विद्यार्थी र अभिभावकले २० भन्दा बढी युके र आयरल्यान्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवासुविधाका बारेमा जानकारी पाउने हब इन्टरनेशनलका युके–आयरल्यान्ड काउन्सलर सुरज घिमिरेले जानकारी दिनुभयो ।

फेयरमा उपस्थित हुने विद्यार्थी मध्येबाट १११ उत्कृष्ट विद्यारथीलाई निःशुल्क आइइएलटिएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्रदान गरिने हब इन्टरनेशनलका चेयर म्यान उद्धव खड्काले जानकारी गराउनुभयो ।

वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनीहरुका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिसँग जानकारी लिई मौकाको फाइदा उठाउन हब इन्टरनेशनलकी ब्रान्ड एन्ड बिजनेस डेभलपमेन्ट म्यानेजर श्रावनी खनालले जानकारी गराउनुभयो । 

जानकारी गराउने उद्देश्यले हब इन्टरनेशनलले आफ्नो स्थापनाकालदेखि नै बेलाबेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको छ ।