८ मंसिर, २०८१ शनिबार
01:08:00 PM
१६ जेठ, २०७९
कम्पनीको सेयर ९.९९ प्रतिशतले घटेर हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ ७९ पैसाले घटेर ३६७ रुपैयाँ ७० पैसा कायम रहेको छ ।
काठमाडौंं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । हिमालयन बैंकसँग मर्जर गर्ने भन्दै एक वर्षभन्दा बढी समयदेखि रोक्का रहेको कारोबार सोमबार खुलेको हो । कारोबार खुलेकै दिन बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर ९.९९ प्रतिशतले घटेर हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ ७९ पैसाले घटेर ३६७ रुपैयाँ ७० पैसा कायम रहेको छ ।