२१ बैशाख, २०८१ शुक्रबार

07:20:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमै एसम्बल अटो उद्योगलाई आयकरमा ४० प्रतिशतस छुट

Nepal Business

१५ जेठ, २०७९

नेपालमै एसम्बल अटो उद्योगलाई आयकरमा ४० प्रतिशतस छुट

काठमाण्डौं  । नेपालमै एसम्बल अटो उद्योगलाई आयकरमा ४० प्रतिशतस छुट दिने सरकारले घोषणा गरेको छ । 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै पाँच वर्षसम्मलाई ४० प्रतिशतसम्म आयकरमा छुट दिने घोषणा गर्नुभएको हो । 

यस्तै उहाँले ग्रामीण क्षेत्र, दुर्गम क्षेत्रमा स्थापन हुने उद्योगलाई १५ वर्षसम्म सहुलियत दिने पनि बताउनुयो ।