२ कार्तिक, २०८१ शुक्रबार

12:40:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्यालय शिक्षा सुधार कार्यक्रम

Nepal Business

१५ जेठ, २०७९

विद्यालय शिक्षा सुधार कार्यक्रम

काठमाण्डौं । बजेट भाषणमा अर्थमन्त्रीले शिक्षा सुधारका लागि ल्याइएका कार्यक्रमहरुः

१४० वटा विधालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप १ सय विधालयमा सञ्चालन गर्न बजेट विनियोजन,  दिवा खाजा कार्यक्रर्म अन्तर्गत  कक्षा सम्मका विधार्थीलाई दिवा खाजा प्रदान गरिने

विपन्न परिवारका बालबाललिका मैत्री शैक्षीक कार्यक्रम सञ्चालन गरिने,  प्राविधिक शिक्षा तथा तालिम तर्फ रु ८ अर्व ३० करोड विनियोजन , त्रिभुवन विश्वविधालयलाइ सेन्टर अफ एक्सेलेन्सको रुपमा विकास गरिने, स्वास्थ्य शिक्षा प्रदान गर्ने शिक्षालयले वर्षको २ पटक विधार्थी भर्णा गर्न पाउने 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि रु ७० अर्व ५ करोड विनियोजन गरिएको छ ।