१४ कार्तिक, २०८२ बिहिबार
10:01:46 PM
१५ जेठ, २०७९
 
            काठमाण्डौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।