१३ मंसिर, २०८१ बिहिबार
07:13:50 AM
१५ जेठ, २०७९
काठमाण्डौं । सरकारले सिमेन्ट तथा डण्डी तथा जुत्ता निर्यात गरेमा ८ प्रतिशत निर्यात अनुदान दिने घोषणा गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेटमा निर्यातको सम्भावना बढी भएका वस्तुमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेको बताउनुभएको हो ।
८ प्रतिशत निर्यात अनुदान पाउने वस्तु तथा सेवामा सिमेन्ट, डण्डी, जुत्ता तथा सूचना प्रविधि रहेका छन् ।