१३ मंसिर, २०८१ बिहिबार
07:14:10 AM
१५ जेठ, २०७९
काठमाण्डौं । सरकारले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै उक्त रकम बजेट विनियोजन गर्नुभएको हो ।