१७ बैशाख, २०८१ सोमबार

01:17:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुस्ताङको लेतेको घाँसा क्षेत्रमा तारा एयरको विमान दुर्घटना, अहिले आगो लागिरहेको स्थानीबासीको भनाइ

Nepal Business

१५ जेठ, २०७९

मुस्ताङको लेतेको घाँसा क्षेत्रमा तारा एयरको विमान दुर्घटना, अहिले आगो लागिरहेको स्थानीबासीको भनाइ

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको लेते पहाडमा दुर्घटना भएको छ ।

प्रत्यक्षदर्शीहरुले घाँसा क्षेत्रमाथीको डाँडामा विमान जलिरहेको स्थानीबासीलाई उधृत गर्दै विभिन्न सञ्चार माध्यमले समाचार सार्वजनिक गरेका छन् ।  ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका थिए ।

चालक दलका तीनजना सदस्य थिए । ९.५५ मा पोखराबाट उडेकोमा १०.१५ मा जोमसोममा अवतरण हुनुपर्दथ्यो ।

यात्रुहरुको विवरण

१. बान्देकर वैसवी

२.इन्द्रबहादुर गोले

३.पुरुषोत्तम गोले

४.राजनकुमार गोले

५.मेइक ग्रीटग्राफ

६.बसन्त लामा

७.गणेश नारायण श्रेष्ठ

८.रवीना श्रेष्ठ

९.रश्मी श्रेष्ठ

१०.रोजिना श्रेष्ठ

११.प्रकाश सुनुवार

१२.मकरबहादुर तामाङ

१३.राममाया तामाङ

१४.सुकुमाया तामाङ

१५.तुलसादेवी तामाङ

१६.अशोककुमार त्रिपाठी

१७.धनुश त्रिपाठी

१८.ऋतिका त्रिपाठी

१९.वी विलनर

चालक दलका सदस्यहरु

१.क्याप्टेन प्रभाकर घिमिरे

२. उत्सव पोखरेल

३. एयर होस्टेज क्रिष्टी थापा