८ मंसिर, २०८१ शनिबार
06:07:52 AM
१४ जेठ, २०७९
उहाँले आर्थिक विकासका लागि नीति तथा कार्यक्रमले उचित ढङ्गले सम्बोधन गरेको बताउनुभएको छ ।
काठमाडौँ, १४ जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि संसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले जवाफ दिइरहनुभएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरु सहभागि भए पश्चात प्रधानमन्त्रीको जवाफ शुरु भएको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरु सहभागि भए पश्चात प्रधानमन्त्रीको जवाफ शुरु भएको हो ।
उहाँले आर्थिक विकासका लागि नीति तथा कार्यक्रमले उचित ढङ्गले सम्बोधन गरेको बताउनुभएको छ ।
आजै प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।