८ मंसिर, २०८१ शनिबार
10:58:14 AM
१२ जेठ, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको बिक्री दर १२४ रुपैयाँ ३५ पैसा तोकेको छ । बिहीबार अमेरिकी १ डलरको खरिद दर १२३ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार युरो १ को खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९० पैसा र बिक्री दर ३४ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै १ जापानीज यानको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । पाउण्ड स्टर्लिग १ को खरिद दर १५४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३३ पैसा रहेको छ ।