८ मंसिर, २०८१ शनिबार

04:45:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नीति तथा कार्यक्रममा प्राथामिकताहरु

Nepal Business

१० जेठ, २०७९

नीति तथा कार्यक्रममा प्राथामिकताहरु

काठमाण्डौं । आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरुः 

नर्वप्रतनमा आधारित स्टार्टअप व्यवसायलाई प्रोत्साहन गरिने । औषधि उत्पादकको क्षमता अभिवृद्धि गरि औषधिको आपुर्तिलाई सहजीकरण गरिने ।

द्विपक्षिय व्यापार तथा पारवहन सौम्झैता अनुरुप कार्य अगाडि बढाइने तथा अन्य देशहरुसँग समेत यस्ता सम्झौतामा जोड दिइने । 

पेट्रोलियम पदार्थको मुल्य निधारण स्वचालित प्रणालीमा आधारित हुने ।

कपिलवस्तुको तिलौराकोट लाई विश्व सम्पदा सुचीमा समाहित गरिने । नेपाली वायुसेवाको अन्तराष्ट्रिय स्तरमा बजार विस्तार गरिने ।

पाँच वर्ष भित्र पुर्वपश्चिम राजमार्गलाई एसियन सडकको स्तरमा विकास गरिने ।