८ मंसिर, २०८१ शनिबार
11:04:50 PM
१० जेठ, २०७९
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानिय निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण सम्बद्ध निकाय तथा मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
देश तथा विदेशका विभिन्न तहमा रहेर नेपालको स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पहल गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभउको हो ।