८ मंसिर, २०८१ शनिबार

05:22:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औद्योगिक उत्पादन र रोजगारीमा राष्ट्रपतिको प्राथमिकता

Nepal Business

१० जेठ, २०७९

औद्योगिक उत्पादन र रोजगारीमा राष्ट्रपतिको प्राथमिकता

काठमाण्डौं । औद्योगिक उत्पादन र रोजगारीलाई प्रवद्र्धन गर्न लगानी अभिवृद्धि गरिने र यसका लागि वैदेशिक सहयोग तथा ऋणलाई पनि परिचालन गर्न सकिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनु भयो । 

स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको परिचालन गरिने विषयलाई उहाँले जोड दिनु भयो । विकास र विस्तारका क्षेत्रमा लगानी बढाई क्षमता बृद्धि गर्ने कार्यमा लगानी प्रवद्र्धन गरिने राष्ट्रपतिले बताउनु भयो