१० मंसिर, २०८१ सोमबार

12:28:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकास गर्ने योजना

Nepal Business

१६ पुस, २०७८

नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकास गर्ने योजना

काठमाडौँ, १६ पुस । सरकारले नयाँ पुस्तालाई १० वर्षमा धनी पुस्तामा रुपान्तरण गर्ने योजना बनाएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताउनुभएको हो । 
आज नेपाल चेम्बर अफ कमर्सको एक कार्यक्रममा उहाँले आर्थिक विकासमा सरकारको ध्यान रहेको बताउनुभयो । यसका लागि नीति क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको समेत उहाँको विचार थियो । यसका लागि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।