८ मंसिर, २०८१ शनिबार

11:01:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना

Nepal Business

९ जेठ, २०७९

असार अन्तिममा दुबै बैंकको मर्जर सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्ने तयारी रहेको जनाइएको छ ।

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना

काठमाडौँ
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना नियुक्त हुनुभएको छ ।  बैंकको शनिबारको विशेष सधारणसभाले उहाँलाई सिइओमा नियुक्त गरेको हो ।

ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ हुनुहुन्थ्यो । नबिल र नेपाल बंगलादेश (एनबी) बैंक मर्जर हुने पक्का भएपछि उहाँ नबिल बैंकको सीईओ नियुक्त हुनुभएको जनाइएको छ । 

ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ हुनुहुन्थ्यो । नबिल र नेपाल बंगलादेश (एनबी) बैंक मर्जर हुने पक्का भएपछि उहाँ नबिल बैंकको सीईओ नियुक्त हुनुभएको जनाइएको छ । 

ढुंगानाले एनबी बैंकलाई नबिलसँग मर्जर गराउने प्रक्रियामा ठुलो भूमिका खेल्नुभएको थियो । असार अन्तिममा दुबै बैंकको मर्जर सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्ने तयारी रहेको जनाइएको छ ।