८ मंसिर, २०८१ शनिबार
09:29:39 AM
८ जेठ, २०७९
यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बोलिसक्नुभएको
काठमाण्डौं । सरकारले वृद्धभत्ता पाउने उमेर पनि ७० वर्षबाट घटाएर ६५ वर्षमा झार्ने तयारी गरेको छ ।
यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बोलिसक्नुभएको छ । तर बजेटमा सहभागी अर्थका अधिकारीले यस्तो निर्देशन भने नआएको बताएका छन् ।
कति पुर्याउने र कति उमेर कायम गर्ने भन्ने कुरा टुंगो लगाउने काम जेठ १४ गते बजेटको अन्तिम रुपसहित अर्थमन्त्रीले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग गर्ने छलफलले तय गर्ने अर्थमन्त्रालयले जनाएको छ ।